दफा ३६
नेपाल सरकारसंग सम्पर्क
परिषद्ले नेपाल सरकारसंग सम्पर्क राख्दा नेपाल सरकारको भौतिक पूर्वाधार सम्बन्धी विषय हेर्ने मन्त्रालय मार्फत राख्नु पर्नेछ ।